You are viewing the translated version of सामुदायिक वन दर्ताको प्रमाणपत्र.

Schedule 15
सामुदायिक वन दर्ताको प्रमाणपत्र

(नियम २९ को उपनियम (२) सँग सम्बन्धित)
सामुदायिक वन दर्ताको प्रमाणपत्र

नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय
वन विभाग
जिल्ला वन कार्यालय,…………..
……………………………..

श्री………………….. उपभोक्ता समूह,
………………………………….
……………………………….

वन ऐन, २०४९ र वन नियमावली, २०५१ को अधिनमा रही देहायको राष्ट्रिय वन क्षेत्र यसैसाथ
संलग्न कार्ययोजना बमोजिम व्यवस्थापन गरी सदुपयोग गर्न सामुदायिक वनको रुपमा सुम्पिएको छ ।
सामुदायिक वनको विवरणः
नामः–
चार किल्लाः–
क्षेत्रफलः–

प्रमाणपत्र दिने जिल्ला वन अधिकृतको
नाम, थरः–
दस्तखतः–
मितिः–

द्रष्टव्यः– यो प्रमाणपत्र हराएमा, च्यातिएमा वा नासिएमा अर्को प्रमाणपत्र लिन पच्चीस रुपैंयाँ दस्तुर लाग्नेछ ।